कृष्ण धरावासीको "राधा" उपन्यास महाभारतको कथा र राधा-कृष्णको प्रेमलाई राधाको दृष्टिकोणबाट नयाँ तरिकामा प्रस्तुत गर्दछ। यसमा राधालाई एक सशक्त महिला रूपमा चित्रण गरिएको छ, जसले कृष्णसँगको सम्बन्धमा प्रेम, त्याग, र समाजप्रतिको जिम्मेवारीलाई आत्मसात गर्छिन्। उपन्यासले प्रेमलाई केवल भावनात्मक सम्बन्धको रूपमा नबनाइ, बरु यसलाई आत्मसाक्षात्कारको यात्रा भनेर पनि प्रस्तुत गर्छ। यो कथा प्रेम, समाज, र नारी सशक्तिकरणको सुन्दर अन्वेषण हो।
लेखक: कृष्ण धरावासी
बाचक: अच्युत घिमिरे
"यहाँ समावेश गरिएका बाचनहरूको अधिकार हाम्रोसँग छैन। यदि यसमा कुनै असजिलो महसुस भयो भने कृपया हामीलाई सम्झाउन नहिचकिचाउनुहोस्। हामी तपाईंको विचारलाई महत्व दिन्छौं। कृपया हाम्रो च्यानललाई Subscribe गरिदिनुहोला। तपाईंको सहयोगका लागि धेरै धन्यवाद।"
#radha #Nepalinovel #Srutisambeg
#Srutisambeg #achyutghimire, #Nepalinovel
Ещё видео!