Why is UML restricting opposition voices within the party? Why are dissidents attracted towards former President Bhandari? Here’s my analysis.
» Subscribe our channel: [ Ссылка ]
------
≈ एमाले र आन्तरिक लोकतन्त्र ≈
नेकपा एमालेमा अचेल नेतृत्वको निर्णयप्रति विमती राख्नेहरूमाथि कार्वाही गर्ने प्रवृत्ति बढ्दै गएको छ । व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा लिएर पार्टी कार्यालय बनाउनु गलत हो भनेर टिप्पणी गर्ने नेताहरूमाथि सोधिएको स्पष्टीकरण यसैको दृष्टान्त हो ।
लोकतन्त्रको सुन्दर पक्ष भनेको प्रश्नहरूको सम्मान हो । तर एमालेमा प्रश्नहरू किन बर्जित हुँदैछन् ? प्रश्न गर्नेहरूलाई किन तारो बनाइँदैछ ? यो बाटोले सत्ताको नेतृत्वसमेत गरिरहेको, मुलुकको दोस्रो ठूलो दललाई कतातिर लैजादैछ ? विगतमा पार्टीभित्र लोकतान्त्रिकरणको मुद्दालाई सबैभन्दा बढी वकालत गर्ने केपी शर्मा ओली नै नेतृत्वमा आएपछि यस्तो अंकुश किन लगाइँदैछ ? यसले गर्दा कसरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका असन्तुष्टहरूको स्वाभाविक आश्रय बन्दै गएकी छन् ? के भविष्यमा ओली भर्सेज भण्डारी समीकरणले समेत आकार लिनसक्छ ?
यो कार्यक्रमले यिनै प्रश्नको जवाफ खोजेको छ, कृपया हेर्नुहोला ।
#sudheersharma #cpnuml #kpoli #kpsharmaoli #bidhyadevibhandari #partypolitics #bhimrawal #bidhyapande #sudhirsharma #sudheersharmapodcast #nepalipolitics #clarification #bhatbhateni #madanbhandari #jabaja #nepal
------
» Chapters:
00:00 — एमालेमा विरोधमा बन्देज
02:13 — जग्गा दान र स्पष्टीकरण प्रकरण
08:52 — प्रश्नकै बलमा स्थापित ओली
14:53 — किन लगाइयो अंकुश ?
16:29 — विद्या भण्डारीको ओत खोज्दै असन्तुष्ट
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
------
» And, please stay in touch:
Facebook: [ Ссылка ]
Tiktok: [ Ссылка ]
Twitter: [ Ссылка ]
Instagram: [ Ссылка ]
» Subscribe our channel: [ Ссылка ]
Ещё видео!