KAROBAR NEWS || आज २०८१ पौष १६ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 31 December 2024
आजको मुख्य समाचार
१. यो बर्ष अन्तर्राष्ट्रिय र आन्तरीक उडान गर्ने यात्रुको संख्यामा वृद्धि, अर्थिक बर्ष २०८०÷८१ मा प्राधिकरणले गर्यो १४ अर्व ७१ करोड आम्दानी ।
२. स्थानीय तह र राष्ट्रिय निकुञ्जहरुले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने नागरिक उड्डयन प्राधिकरणको चेतावनी ।
३. र्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको पर्यटनमन्त्रीको भनाई ।
४. आर्थिक वर्ष २०८०÷८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३ दशमलव तीन नौ प्रतिशत रहेको अनुमान, प्रदेश भित्रिने पर्यटकको संख्यामा उल्लेखीय वृद्धि ।
५. कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् ।
६. श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको राष्ट्रपतीको भनाई ।
७. बालविवाह अन्त्यका लागि अन्तरक्रिया र गोष्ठी नभई तीन तहका सरकारले जिम्मेवार भएर अभियान सञ्चलान गर्नु पर्नेमा जोड ।
८. सेयर बजार पुनः २५ सय अंकमा झ¥यो, कारोबार रकम र सेयर संख्यमा भने केही वद्धि, वित्त समूहको परिसूचक ५ प्रतिशत माथिले राताम्य ।
९.नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले फागुन २१ देखि झापा—कञ्चनपुर जनमार्च सञ्चालन गर्ने ।
#KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #ADB #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #IPL2021 #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #laganisamellan #lumbanisugarmill #Ncell #Bank #Ncell
Please Like, Share, Comment and Subscribe Our Youtube channel
[ Ссылка ]...
Ещё видео!