ढोल र झ्याम्टा बजाउँदै समुहमा नाचिने किरातीहरुको मौलिक चाड साकेला उधौली र उभौली गरेर बर्षमा २ पटक नाचिन्छ । साकेला नाच्ने क्रममा अनेकौँ जीव-जन्तु, चराअ-चुरुङ्गी तथा कीरा-फट्याङ्ग्रा आदीको नक्कल गर्दै नाचिने सिलीहरुको विच विचमा गीत गाउने गरिन्छ । त्यसरी गाइने गीत नै साकेला गीत हो ।
Lyrics - Ishwor Chamling
Compose - Shiba Sangam Rai
Vocal - Khusenichho Chamling/ Shiba Sangam Rai
chrous - Abha Mukarung Rai
Studio - Shine Recording
Recordist - Sundar Lama
Arrenger - Ashok Rai
Video - Gopal Dewan
Supported by - Tej Bantawa Rai
Ещё видео!