KAROBAR NEWS || आज २०८० पौष २३ गतेका कारोबार आर्थिक समाचार || Karobar Daily ||Today Business News || 8 January 2024
आजको मुख्य समाचार
१. आगामी आर्थिक बर्षको बजेट बनाउदा अनावश्यक नयाँ योजना नथप्न तथा अधुरा योजनालाई उच्च प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन, बजेटको सिलिङ तोक्दा व्यापक छलफल गर्न आग्रह ।
२. काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धीमा नेपवेस्टसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री समक्ष काठमाडौं उपत्यका मेयरहरुको माग ।
३. मुलुकभित्र लगानीको वातावारण बनाउन कानून नै बाधक रहेको सीएनआई
निस्कर्ष, आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनअघि नै कानून निर्माणमा सुधार गर्न सरकारलाई सुझाव ।
४. विज्ञापन संघ (आन)को अध्यक्षमा सुदीप थापा निर्विरोध निर्वाचित, विज्ञापन उद्योग विकास भन्दा नियन्त्रण गर्न लागेकाले बजार खुम्चिएको आरोप नवनिर्वाचित अध्यक्षको आरोप ।
५. चितवनको सौराहा घुम्न आउने पर्यटको संख्यामा उत्साहाजन वृद्धि ।
६. कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने प्रतिनिधि सभाका सभामुख घिमिरेको भनाई ।
७. सोमबार सेयर बजारमा उत्साहाजन वृद्धि, कारोबार रकम भने घट्यो, एक दर्जन भन्दा धेरै कम्पनीको सेयर मूल्य सर्किट लेबलमा कारोबार ।
#KarobarDaily #Nepalgovernment #karobar #businessnews #NepalRastrayaBank #ADB #NepalPolice #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #gautambuddhaairport # internationalairport #laganisamellan #lumbanisugarmill #Ncell #Bank #Ncell #melamchi #kathmandu #prachanda #laganisamellan #cni
Please Like, Share, Comment and Subscribe Our Youtube channel
[ Ссылка ]...
Ещё видео!