PHSYCO - SADAK KO LEGEND 🔥 OFFICIAL MUSIC VIDEO 🔥
Beat : [ Ссылка ]
Inspired by Man's not hot.
Beat Mixed / Mastering : Shike
Shot By : Shike
Edit : Lorem Rex
Follow PHSYCO on
Facebook : [ Ссылка ]
Instagram : [ Ссылка ]
thumbnail art by : [ Ссылка ]
Lyrics
PHSYCO
अरूको था छैन तेरो दाईको नी दाई हो
बन्द गर बन्द गर भाई तिमीहरूको तमासा बन्द गर
बन्द गर बन्द गर भाई सास तेरो गना छ बन्द गर
बन्द गर बन्द गर भाई nephop को बिउ रोपन बन्द गर
बन्द गर बन्द गर भाई तोप तान्दै dope सोच्न बन्द गर
नौटंकी नाच अनि कम्मर नी भाँच
आटीको सहरमा काथरको राज
सोचेर फेर्ने गर म आउँदा सास
तेरो आभास पाए हुन्छ विनास
घण्टाको लाज अनि मिनेटको पाप
जलाउँछु तेरो लास चितालाई ताप
इज्जत सम्हाल नत्र काट्दिन्छु नाक
बिरालो भिडै थे चुप नै थ्यो बाघ
जंगेर म बोल्दा बोल्छ चै को
पागललाई PHSYCO नै ओखती हो
हेर्दै छु रैछ या को कतिको
Time लाग्छ बन्नलाई म जतिको
सम्पति त भन्दा बढी नै छ भाई
समय हातमा घडी नी छ भाई
भाटा छ साथमा छडी नी छ भाई
सत्य बोल live आउँदै गफ दिने त भाई
शब्दको धाक तर सोचको अभाव
तेरो घमण्डपन भाई घरतिरै राख
तेरो झुटको नकाब अनि खोक्रो लगाव
मलाई भेट्नु परे तँलाई आउँछ पिसाब
राख्छु हिसाब कस्ले कति भाग पा छ
भाँच छु ती हात जसले हात हाली रा छ
काटदिन्छु नाक जसले साफ ढाटी रा छ
हेर्दैछु आँट जसको हात कामी रा छ
तेरो छाडा छ सोच अनि छाडा छ बानी
समुन्द्र छैन या के को tsunami
Nephop को भस्मे don येत्राकाे दामी
सुनेर सिक मुला दाईको कहानी
सबजाना normal या कोई छैन great
सबैको भाउ बढ्या खसक्या छ rate
मन थेन मलाई नी फैलाउन hate
रेस्टिकेट हान्दिन्छु यी rapper हरुलाई help गर भाई निक्लिन देखाइदे gate
School चै कसको हो जग्गा चै मेरो
Vote माग्छन् चुनाबमा सत्ता चै मेरो
गीत तेरो ठिकै छ अक्खा चै मेरो
म बोक्छु machingun कट्टा चै तेरो
मेरो fan gentelman फट्टा चै तेरो
बजारमा यो कुरा आगो झै फैल्या छ बुढी चै अर्कैको बच्चा चै तेरो
तेरो दाई फर्कियो हेर हरामि बनाउन यो hip-hop को खेल
लाग्दैन मलाई नी बेर झम्टिन कसैलाई यो जंगलको शेर
फर्की नहेर फेरि फर्किन्छस् बे
बाख्राको मुटुले गर्छस् चै के
बाघको बाटोमा बाख्राको बथान बसेर बिचमा बिचकिन्छस् बे
त हैन सबैलाई म तिमीहरू भन्छु
धेरै छन् खेलमा म थोरैलाई मान्छु
साग होस् कि मासु म भात सँगै खान्छु
यी नौटंकी Rapper लाई घाटमै लान्छु
शब्दले लामलुम यो flow ले चै बाङबुङ
हानेर हिन्दिन्छु नगर भाई गुनगुन
हुदैन मनसुन भाई तातिन्छ जीऊ
डर लाग्यो तिमीलाई पिऊने की dew
नखोज भाई new पुरानै भेटलाऊ
Phsyco काे पागलपन राम्ररी देखलाऊ
बोल्दिन कै पनि चुपचाप नै ठीक्छु
सोचेर बस्दै थे टोकेर बिस्कुट
म मान्छे नै ठिस् छु भाई बोल्न त पर्यो
ठीक छस् की छैनस् भाई सोध्न त पर्यो
या कमै छन् rapper भाई खोज्न त पर्यो
Wanna be rapper लाई ठोक्न त पर्यो
जो मारेर गयो कै गरेर गयो
या भाङटाङ र भुन्टुङको मनपरी भयो
राम होस् की रावण सबै छन् भ्रममा
मैं हूँ इन्द्र , शिव , विष्णु र ब्रम्हा
यो नेपाली hip-hop को नमाने नमान
भिड्छस् भाई ready छु १ २ ३ come on
पर्दैन सामान यो बोली नै काफी
म १०० मा १००, त १०० मा ६०
नडरा काजी you are my brother
के खेल्छस् battle भाई हान्छु rebuttle
त घोकेर बस्दा म लेख्दिन्छु गाना
म vs त जस्तो १० ,१२ जाना
हारछस् भाई त्यै पनि मेरो नै जीत
इज्जत छ म सँग त सँग hit
म सँग भावना त सँग beat
म सँग hip-hop छ त सँग hip
परीक्षा rap भए बोक्छस् त cheat
Deep सोच्छु त भन्दा तानेनी weed
Let me Repeat
त मुला second
त YouTube को भाई म चै सडकको लेजेण्ड
Mixture of hell and heaven
यति चै भुज्नु पर्यो
Emerald Entertainment
#phsyco #sadakkolegend #daikonidai
Ещё видео!