मुख्य समाचार, २०८१ भदौ १० साँझ ०६ः३० बजे
नेपालको दुई दिने भ्रमणका लागि ओमानका विदेशमन्त्री काठमाडौंमा, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता तथा द्विपक्षीय बैठक हुने
तीज पर्वको अवसरमा म्युजिक भिडियोसहितका गीत सार्वजनिक गर्ने क्रम बढ्दो, कतिपय गीत अमर्यादित भएको भन्दै आलोचना
एकीकृत समाजवादीमा पदाधिकारी र पोलिट्व्युरो सदस्य चयनका लागि निर्वाचन गर्ने तयारी, महाधिवेशनको दुई महिनापछि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता
पाकिस्तानको दक्षिण–पश्चिम क्षेत्रको बलुचिस्तान प्रान्तमा बन्दुकधारीद्वारा २२ जनाको हत्या
र
साफ यू–२० फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने, भारतलाई हराउँदै बंगलादेशी टीम फाइनलमा
Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .
#RadioKantipur #RadioRastrako #KantipurDiary
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
YouTube:
[ Ссылка ]
Facebook:
[ Ссылка ]
Viber Community:
[ Ссылка ]
Twitter:
[ Ссылка ]
Instagram:
[ Ссылка ]
Ещё видео!