For more latest songs & videos, subscribe 👉 @merosangeet
Song - Mohani Lagayo ki
Lyricist - Chandrakala Saha
Lyrics:
Male:
मोहनी लगाएउकी, मन्तर गरेर, कपाल कोरेर
अन्त नजर नलाऊ साली, मलाई छोडेर
मोहनी लगाएउकी,
Female:
मन्तर गरेर, चुल्ठी कोरेर
अन्त माया नलाऊ भाट्टू, मलाई छोडेर
मोहनी लगाएउकी,
Male:
मन्तर गरेर, कपाल कोरेर
अन्त नजर नलाऊ साली, मलाई छोडेर
मोहनी लगाएउकी,
Female:
मन्तर गरेर, चुल्ठी कोरेर
अन्त माया नलाऊ भाट्टू, मलाई छोडेर
मोहनी लगाएउकी,
Male:
मन्तर गरेर, कपाल कोरेर
अन्त नजर नलाऊ साली, मलाई छोडेर
मोहनी लगाएउकी,
Female:
मन्तर गरेर, चुल्ठी कोरेर
अन्त माया नलाऊ भाट्टू, मलाई छोडेर
मोहनी लगाएउकी,
घोराही बजारमा, हजुरलाई देखेर, माया फिजेर
मलाई पनि लैजाऊ भाट्टू फोटो खिचेर
घोराही बजारमा,
Male:
हजुरलाई देखेर, माया फिजेर
साली तिमीलाई लैजाने हो फोटो खिचेर
घोराही बजारमा,
Female:
हजुरलाई देखेर, माया फिजेर
मलाई पनि लैजाऊ भाट्टू फोटो खिचेर
घोराही बजारमा,
Male:
हजुरलाई देखेर, माया फिजेर
साली तिमीलाई लैजाने हो फोटो खिचेर
घोराही बजारमा,
Female:
हजुरलाई देखेर, माया फिजेर
मलाई पनि लैजाऊ भाट्टू फोटो खिचेर
घोराही बजारमा,
Male:
हजुरलाई देखेर, माया फिजेर
साली तिमीलाई लैजाने हो फोटो खिचेर
घोराही बजारमा,
पूर्व पश्चिम बाटोमा, मोटर घुट्केर, परेउना खुर्केर
माया पिरेम गाठो पर्यो डोरी सुर्केर
पूर्व पश्चिम बाटोमा,
Female:
मोटर घुट्केर, परेउना खुर्केर
माया पिरेम गाठो पर्यो डोरी सुर्केर
पूर्व पश्चिम बाटोमा,
Male:
मोटर घुट्केर, परेउना खुर्केर
माया पिरेम गाठो पर्यो डोरी सुर्केर
पूर्व पश्चिम बाटोमा,
Female:
मोटर घुट्केर, परेउना खुर्केर
माया पिरेम गाठो पर्यो डोरी सुर्केर
पूर्व पश्चिम बाटोमा,
Male:
मोटर घुट्केर, परेउना खुर्केर
माया पिरेम गाठो पर्यो डोरी सुर्केर
पूर्व पश्चिम बाटोमा,
Female:
मोटर घुट्केर, परेउना खुर्केर
माया पिरेम गाठो पर्यो डोरी सुर्केर
पूर्व पश्चिम बाटोमा,
फाल्गुनको महिनामा, डिउली फोरेर, डोली चढेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
फाल्गुनको महिनामा,
Male:
डिउली फोरेर, डोली चढेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
फाल्गुनको महिनामा,
Female:
डिउली फोरेर, डोली चढेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
फाल्गुनको महिनामा,
Male:
डिउली फोरेर, डोली चढेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
फाल्गुनको महिनामा,
Female:
डिउली फोरेर, डोली चढेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
फाल्गुनको महिनामा,
Male:
डिउली फोरेर, डोली चढेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
Male, Female:
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
साली-भाट्टू संगै बसम पिरिम जोडेर
#MohaniLagayoKi #SurakshyaBathaMagar #tiktokviral #nepalisong #merogeet
Ещё видео!