यो भिडियोमा प्रयोग भएको भाका रमेश बि जि सरको 'चिया-छानेको' गीतको हो सानी बैनी कमला समेतको श्वरले निकै चर्चा बटुलेको यस गीतको भाकमा सानो प्यारोडी पनि बनाउँ कि भनेर आफैले गाउँदै साराङ्गी सिक्न बजाएको छु। यसमा प्रयोग भएका शब्दहरू म आफैले संकलन एवं लेखेको हुँ। यो कमेडी र प्यारोडी नै हो। नौटंकी पनि होइन नाटक पनि होइन। जे जस्तो भए पनि यसलाई डाउनलोड गरी अरू कुनै पनि च्यानलहरूमा अपलोड नगर्नु हुन अनुरोध छ। हो म गायक होइन, यसैले श्वर अलिक लागेको छैन त्रुटीहरू छन्, वावजुद सुनिदिनु भई #लाइक #सब्सक्राइव शेयर र कमेन्ट पनि गरिदिनुहोला सम्पूर्णमा नमन।
Ещё видео!