Support Herne Katha on Patreon: [ Ссылка ] झापाका गाइने दाजुभाइहरुले गाएको कभर गीत - निगारै खानु मिठो काँसे बटुकीमा । ओरिजिनल भर्सन - [ Ссылка ]
ओरिजिनल गीतमा डि आर अटुको शब्द र संगीत तथा रमेश सँग्रौलाको स्वर रहेको छ ।
यो गीत हेर्ने कथामा भविष्यमा प्रसारण हुने 'बाउ छोरीको कथा' बाट लिइएको हो ।
#HerneKatha
Gandharba (Gaine) brothers from Eastern Nepal singing cover version of 'Nigarai Khanu Mitho' . Original song by Ramesh Sangroula and DR Atu. Link : [ Ссылка ]
This song will be featured in a future episode of Herne Katha: 'Bau Chhori ko Katha'
Please Like, Comment and Share. Do not forget to subscribe Herne Katha for Stories of People.
नोट:
----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।
थप जानकारीको लागि:
वेबसाइट: [ Ссылка ]
फेसबुक : [ Ссылка ]
ट्वीटर : [ Ссылка ]
इन्स्टाग्राम: [ Ссылка ]
----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.
For more info:
Web: [ Ссылка ]
Facebook : [ Ссылка ]
Twitter : [ Ссылка ]
Instagram: [ Ссылка ]
-----------------
हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।
-------------------
Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.
Ещё видео!