Happy DASHAIN to everyone here’s a small token of love for all the support and love.
AAKO CHHU is Interlude track from CHUMBAK’s upcoming album “SAPANA VAYO MAGANGO”.
Recorded at Alchemy.inc
mixed and mastered by Sujan Joshi
Ig: [ Ссылка ]==
Video credit:
Directed by Yodin Nalbo limbu (Faktanglung flims)
A Faith Films production
DOP/Edit: Santosh Chhantyal
Assist : Rikesh Pun
Special thanks to Ruban Shrestha for providing back vocals.
Ig: [ Ссылка ]==
Find Chumbak
Ig: [ Ссылка ]==
Shout out to:
PSD Patan
Express deal
Leana’s print
Harmonium Musical
Special thanks:
Praul Tamang
Kush Sherpa
Muna Sherpa
Shristi Lama Limbu
Lyric :
साँचो बोल्छु ढाट्दिन म
जाने बाटो लामो छ
हिड्दा हिड्दा थाकेको छु
तिम्रो साहारा को खाँचो छ
मलाई केही पनि चाँहिदैन
तिमी खुशी भाको हेर्नु छ
तिम्ले बुझ्छौ भन्ने आशा बोकि
धेरै टाढा बाट आको म ।
टाढा जान्छौ फर्की आउँछौ फेरि
मन मा सधैं ठाउँ छ
दुई हात जोडी बिन्ती गरे तिम्लाई
दुईटा मन मिलाउनु छ
मिलाउनु छ।
आको छु म तिम्रो लागी
आफ्नो भन्नू मेरो मात्रै तिमी,
आको छु म तिम्रो लागी
आफ्नो भन्नू मेरो मात्रै तिमी
मेरो मात्रै तिमी ।
धेरै केही सोच्या छैन मैले
मलाई तिमी भए ठिक छ
तिमीलाई पाउनु भन्दा गुमाउनु को डर
धेरै केही सोच्या छैन मैले
मलाई तिमी भए पुग्छ
तिमीलाई पाउनु भन्दा गुमाउनु को डर
गुमाउनु को डर, गुमाउनु को डर,
तिम्लाई गुमाउनु को डर
गुमाउनु को डर,गुमाउनु को डर,
तिम्लाई गुमाउनु को डर
गुमाउनु को डर, गुमाउनु को डर
,तिम्लाई गुमाउनु को डर,
गुमाउनु को डर।
Ещё видео!