नेपाली समाजमा ढाका टोपीको आफ्नै विशिष्ठ स्थान छ । यसलाई केवल शिर ढाक्ने बस्त्रको रुपमा मात्र हेरिदैन । हिमालका चुचुराको बिम्वित भन्दै यसलाई हाम्रो आफ्नै चिनारी र गौरवको रुपमा हेरिन्छ । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वास नेपाली समाजमा रहिआएको छ ।
#nepalidhakatopi #dhakatopi
Ещё видео!