Written, Composed, Performed by: Sushant KC
Music Produced by: Foeseal
Recording Engineer: Nepsek
Sarangi by: Kiran Nepali
Recorded at: At Foes Studio | Bajra Creation Records
Official Video: [ Ссылка ]
....................................................................................
DISCLAIMER: I hereby declare that I do not own the rights to this music/song. All rights belong to the owner. No Copyright Infringement Intended.
.............................................................................
उडी उडी मन भाग्छ किन, तिम्रै तिर हेर, भन के गरु म?
चाहेर पनि मैले भन्न सकिन
तिमीलाई मेरो मुटु चोरी सकेउ तिमि ले.
भागेर सरिर बाट यो आत्मा ले छोडेर गाछ,
तिम्लाई नै खोजि हिड्छु रे
मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरी,
बिहानी को सुरवात भो यादमा तिम्रो फेरी
मेरो दिन बर्बाद भो तिम्रो यादमा तिम्रो फेरी,
बिहानी को सुरवात भो यादमा तिम्रो फेरी,
उडी उडी मन भाग्छ किन? तिम्रै तिर हेर, भन के गरु म?
मुस्कान ले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भने के गरु म, के गरु ||
हो-हो-हो-हो.........हो-हो-हो-हो
हासेर बोल्न माया सहन सक्किन,
रुठो तिमि भैदिए कि, दुखि दिन्छ मन नै,
चुडियला बाजाका तार, तर मन त मेरो सालौ-साल,
तिमि सुन्छौ भने बजी रहन्छ रे |
तिम्रो र मेरो भेट भो, संजोग ले भन्छौ कि,
नियति नै तिम्रै लागि लेख्नु रैछ यो गित |
मेरो दिन बर्बाद भो तिम्रो यादमा तिम्रो फेरी
बिहानी को सुरवात भो यादमा तिम्रो फेरी |
उडी उडी मन भाग्छ किन, तिम्रै तिर हेर, भन के गरु म?
मुस्कान ले तिम्रो मेरो मन सारंगी झैँ
आज बज्न थाल्यो भने के गरु म, के गरु ||
मिठो -मिठो कुरा गरन सुनम कसरि?
गहिरो कालो ती आखा मा हेरेर बोलु म कसरि ?
मिठो -मिठो कुरा गरन सुनम कसरि?
गहिरो कालो ती आखा मा हेरेर बोलु म कसरि ?
हो-हो-हो-हो.......हो-हो-हो-हो
मुस्कान ले तिम्रो मेरो मन सारंगी झैँ,
आज बज्न थाल्यो, भने के गरु म के गरु म,
तिम्रै अभाव,
महसुस भाछ,
छ हतास मानमा,
तिमि नै जवाफ|
तिम्रै अभाव
महसुस भाछ,
छ हतास मानमा
तिमि नै जवाफ ||
तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि?
नियति नै तिम्रै लागि लेख्नु रैछ यो गित ||
Ещё видео!