Aafnai Bhasa Aafnai Bhesh ।। New Deuda Thadi Bhaka 2077 / 2020 || अति नै प्याराे लाग्छ अाफ्नै भाषा अाफ्नै भेष || By Jayraj Bhatta / Prapti Bhatta / Prashant Bhatta / Renu Bhatta / Kamala Sapkota / Madan Raj Joshi. Only On Jaya Prapti Music Pvt.Ltd official Youtube channel.
Audio Credits :-
Song - Aafnai Bhasa Aafnai Bhesh ( अति नै प्याराे लाग्छ अाफ्नै भाषा अाफ्नै भेष )
Singer - Jayraj Bhatta & Prapti Bhatta
Music - Jayraj Bhatta
Lyrics - Jayraj Bhatta & Renu Bhatta
Arrange/Mixing - Jhalak Sangitam
Audio - Jaya Prapti Music Pvt.Ltd
Video Credits :-
Director - Jayraj Bhatta
Artists -Jayraj Bhatta, Prapti Bhatta, Renu Bhatta, Prasant Bhatta, Madan Raj Joshi
Cinematographer - Prasant Bhatta
Editor - Roshan Dhital
Post Production - Jaya Prapti Music Pvt.Ltd
#New#Deuda#Song#Jayraj#bhatta#prapti#bhatta
Jaya Prapti Music Pvt.Ltd
Machhapokhari 16 Kathmandu Nepal
Contact Us At:- 9841431508 / 9849610635
यस च्यानलमा रहेका गीत,सगीत तथा Video हरू कपि डाउनलाेड(Download) गरी अन्य ( Channel ) च्यानलमा हाली Upload गरेकाे पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारवाही गरीनेछ l
छाेरीकाे लय - अति नै प्याराे लाग्छ अाफ्नै भाषा अाफ्नै भेष ।
घर फर्कि अास मेरा बाबा अफुनाई एई देश ।।
बाबाकाे लय - परदेशीलाई गाउँ प्याराे बिरानि एई ठाैर ।
काेराेनाकाे डर कैल झाैला म जन्म्याका घर ।।
छाेरी (१) संसारमा काेरनाले अात्ङ्क छाई सक्याे ।
कैल स्कुल झाैलाे बाबा उराठ लाई सक्याे ।।
लय - अति नै प्याराे लाग्छ अाफ्नै भाषा अाफ्नै भेष ।
घर फर्कि अास मेरा बाबा अफुनाई एई देश ।।
बाबा (२) ईज्या रूना बाबा रूना रूनि मेरी प्यारी ।
लकडाउनमा फस्याकाेछु घर अाउमुई क्यारी ।।
लय - परदेशीलाई गाउँ प्याराे बिरानि एई ठाैर ।
काेराेनाकाे डर कैल झाैला म जन्म्याका घर ।।
छाेरी (३) दिनका दिन मरी राछन काेराेना भाईरसले ।
अाफ्नाे ख्याल अाफै गर्नु हेर्दैन कसैले ।।
लय - अति नै प्याराे लाग्छ अाफ्नै भाषा अाफ्नै भेष ।
घर फर्कि अास मेरा बाबा अफुनाई एई देश ।।
बाबा (४) पराई देशमा खाना नपाई अलपत्र हाेईरयाै ।
हमलाई नेपाल ल्याईदे सरकार बिन्ती हम पैरयाै ।।
लय - परदेशीलाई गाउँ प्याराे बिरानि एई ठाैर ।
काेराेनाकाे डर कैल झाैला म जन्म्याका घर ।।
छाेरी (५) स्कुलमा साथि सग खेल्ने दिन अाैनाकी ।
गरीब दु:खी मजदुरनले राहत पाैनाकी ।।
लय - अति नै प्याराे लाग्छ अाफ्नै भाषा अाफ्नै भेष ।
घर फर्कि अास मेरा बाबा अफुनाई एई देश ।।
बाबा (६) राेग पनि कसाे अायाे काम धन्दा ठप्पै ।
सुरक्षित बस्नु हाेला नअातिनु सप्पै ।।
लय - परदेशीलाई गाउँ प्याराे बिरानि एई ठाैर ।
काेराेनाकाे डर कैल झाैला म जन्म्याका घर ।।
बाबा (७) राम्रो सग खाने कुरा पकाएर खानु ।
लकडाउनकाे पाल्ना गरी घरैमा बैरनु ।।
बाबा छाेरी ग्रुपमा - सरसफाइमा ध्यान दिनु साबुन पानिले हात धुनु ।
सेनिटाईजर लाउनु हात नमिलाई नमस्कार गर्नु ।।
छाेरी (८) नेपाललाई भारतले मुठ्ठी भित्र थिचि ।
लकडाउनमा बाटाे बन्याे सिमा मिचि मिचि ।।
बाबा छाेरी ग्रुपमा - अति नै प्याराे लाग्छ लिपुलेक लिम्पीया धुरा ।
सहिदका सपना यिन अधुरा कैल हुन्ना पुरा ।।
बाबा (९) छाेडनु हुन्न हाम्रो भुमि फिर्ता ल्याउनु पर्छ ।
बारम्बार छिमेकीले मन दुख्ने काम गर्छ ।।
बाबा छाेरी ग्रुपमा - अति नै प्याराे लाग्छ लिपुलेक लिम्पीया धुरा ।
सहिदका सपना यिन अधुरा कैल हुन्ना पुरा ।।
बाबा (१०) सिमा मिचि सक्याे युवा अब हामी जागाै ।
सरकार पनि लाग्नु परयाे हामी पनि लाग्याै ।।
बाबा छाेरी ग्रुपमा - अति नै प्याराे लाग्छ लिपुलेक लिम्पीया धुरा ।
सहिदका सपना यिन अधुरा कैल हुन्ना पुरा ।।
🌹🌹समाप्त 🌹🌹
Ещё видео!