KAROBAR NEWS || आज २०७९ चैत्र १९ गतेको कारोबार आर्थिक समाचार || Karobar Daily || Today Business News || 2 April 2023
आजको मुख्य समाचार
१. आर्थिक प्रणलीमा सुधारी हुदै गएको प्रत्याभुति गराउनु साझा स्वतपत्र जारी गर्न सांसदहरुको माग, सरकारी निकायमा स्वदेशी बस्तु प्रयोग गर्ने व्यवस्था गर्न सरकारलाई आग्रह ।
२. सरकारसँग सहमती भएसँगै मिटरव्याज पिडितहरु घर फर्किन सुरु ।
३. पीडितहरुलाई न्याय दिन पछि नहटने गृहमन्त्रीको प्रतिवद्धता, आयोग गठन गर्ने सरकारी निर्णयको एमालेद्धारा विरोध ।
४. बाँकेद्धारा भूमिहीन, दलित सुकुम्वासीहरुले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो ।
५. मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रा.लि.ले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेको भन्दै स्थानियहरुको बिरोध ।
६. तरलता प्रवाह गरेर ब्याजदर घटाउन अर्थमन्त्रीलाई नीजि क्षेत्रको सुझाव ।
७. अर्थमन्त्री डा.प्रकाशशरण महतलाई सेयर बजारको रातो झण्डा, परिसूचक १९ अंकबाट पुनः तल झ¥यो ।
८.सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको विज्ञहरुहरुको दावी
#KarobarDaily #Prachanda #nepalgovernment # ministryoffinance #rastrayabank #macrofinance #ministryoffinance #loan #FNCCI #bank #Elections2022 #sharebazar #Tourist #Nepalgovernment #NepalRastrayaBank #ministryoffinance #Todaynews #News #TodayNews #NepalNews #LatestNews #Nepal #Arthamantralaya #KarobarOnlineTv #HydroPowerInNepal #sekhargolchha #projectbank #hotelassociationnepal
Please Like, Share, Comment and Subscribe Our Youtube channel
[ Ссылка ]...
Ещё видео!