नेपालको एक मात्र शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष बागलुङमा बिदेशी शिकारीको सङख्यामा बृद्धि भएको छ । शिकारको लागि बढिमा २१ दिनसम्मको भिसा लाग्ने र विदेशी सिकारीहरु काठमाण्डौबाट हेलिकप्टर चार्टर्र गरेर सिधै ढोरपाटनमा पुग्ने गरेका छन् ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : [ Ссылка ]
Click here to Download our Apps: [ Ссылка ]
Visit our Website: [ Ссылка ]
Facebook: [ Ссылка ]
Twitter: [ Ссылка ]
Instagram: [ Ссылка ]
ढोरपाटन शिकार आरक्षमा विदेशी शिकारीको घुइँचो
Теги
kantipur televisionkantipur samacharek channelekantipurkantipur newsnews headlinesmain newskathmandulatest newsnews about nepalnew newsnews todaylatest news todaynepal newsonline news nepalnepal news onlinenews nepalnews of nepalnepal news comnepali news todaynepali news videonepali news livektv hd newshd newsDhorpatan Sikar AarakshaBideshi SikariBaglung