#Aago_Piyera_Baachne #Laxmi_Sirjan_Bajgain
कालजयी गीत आगो पिएर को ओरिजनल भर्सन ओरिजनल भ्वाईस , लक्ष्मी सृजन वजगांई
🎶 Audio Credits:-
♪Song:- Aago Piyera Baachne
♪Vocal:- Laxmi Sirjan Bajgain
♪Lyrics:- Jibnath Dhamala
♪ Music:- Narayan Rayamajhi
♪Arrange:- Manoj Khadka
♪Studio:- Reema Recording Studio -------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Cinematographer / Editor
Miraj Aryal
🎬Post Production
Reema Films
आगो पिएर बाँच्ने विवश मेरो कथा छ
जलेछु भित्र भित्रै छाती भरि ब्यथा छ
आगो पिएर बाच्ने
मेरो संसार जहाँ, आँसुका भेल हुन्छन्
मेरो हिँडाई जहाँ, काँडाहरु भरिन्छन्
चाहिन्न पानी चिसो, पिडा पिएर बाँच्छु
चाहिन्न गाँस मीठो, ज्वाला निलेर हिँड्छु
आगो पिएर बाँच्ने
मुस्कान ती सहरमा, मैले नियाल्न खोजेँ
व्यथाहरु अरुका, मैले स्याहार्न खोजेँ
आकाशलाई मनको, बिश्वास बगाई धोएँ
सम्भावना रहरका, आशा कुल्चेर आएँ
आगो पिएर बाँच्ने
आगो पिएर बाँच्ने, विवश मेरो कथा छ
जलेछु भित्र भित्रै, छातीभरि ब्यथा छ
आगो पिएर बाँच्ने
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPALयस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।
Ещё видео!