Buy the album- The shabdajaal show-
[ Ссылка ]
Writer/performer - SHABDAJAAL(शब्दजाल)
Instagram-
[ Ссылка ]
Beat Producer-CreatiBeaty
instagram-
[ Ссылка ]
Film By- Daya Baya Production
[ Ссылка ]
Media partner-
Vumigat Nepali Sangit
[ Ссылка ]=
[ Ссылка ]
स्वर्णिम अक्षर मा लेखियेको कृति हो यो
स्वर्णिमअक्षर मा लेखिनेछ काहानी यो।
स्वर्णिम अक्षर, शिलालेख मा लेखिनेछ काहानी
हाम्रो बोली बोली बन्छ वाणी,शरीर भएसी खरानी
आउदा थियेनौ खान्दानी,आयौ खाली हात हामी
अब 2 सय वर्ष लाग्छ हाम्रो मेटिन निशानी
मृत्यु पश्चात् नि जिबित म कलि को अश्वस्थामा
कलममा क्रान्ति भुपी र भैरव को समिश्रण छ म मा
मान्छु माहादेब गर्व ले भन्छु हिन्दुत्व हो धर्म
भयो बुद्धतब प्राप्ती जब सुने मैले यम(यमबुद्द)
ॐ शिवाय नम साक्षात सरस्वती कण्ठ मा
साल दुईहजार बाउन्न रुद्र(बुवा) देबि(आमा)को घरमा जन्म
सिके हिलो मा पौडन खाली खुट्टा नै दौडन
उमेर सत्ताईस,मेरो बिद्याबारिधी सङ्हर्ष मा
यिनले भन्छ्न र्यापर हुन चाईने स्वाग छैन मसङ ?
कुनै ग्याङ्स्टर भाईब हान्ने ट्र्याक छैन मसङ?
म फेक ग्याङ्स्ट्र हैन साले हो फरकछ त र म मा
त सिकाउछ्स म्यारिवाना म सिकाउछु गरिखान
हामि एक हुनै सक्दैनौ,हो फरक छ त र म मा
तैले खेल्दा ताराबाजी म खेलि राथे शब्द सङ
सुदर्शन चक्र हरेक बार्ज जा लेर आईज कौरब सेना
तलाई र्याप हान्न चाईन्छ नाना,मलाई माईक मात्र देखान
हामी एक हुन सक्दैन तेरो 100 बराबर छुम
त जिवित छस माल फुक्न म पूरा गर्न बाउको सपना
मैले वचन देछु कसम पूरा नभै घर फर्कन्न
पूरा भये यसै पटक नत्र लि आउछु अर्को जन्म!!!
काधको खाटमाथी हुनेछ बासको सिरानी
म निन्द्रामा मस्त,पछाडी हजारौ मलामी
हाम्रो बिदाईमा हरेक शत्रुको आखामा पानी
हामी हुदा खरानी 21 तोपको सलामी 2
एक शताब्दी लाग्छ, हामी जस्तो फेरि जन्मन
2 शताब्दी पश्चात् हाम्रो गित बन्छ दर्शन
3 वर्ष देखि हरेक गित छ देशलाई अर्पण
हम्ले माईक फुक्दा शडक देखि सत्तामा हङामा
यी सब पाण्डब बाट अलग महु कर्म योगि कर्ण
मित्र दुर्योधन निस्कियेनि मैले निभाये आफ्नो धर्म
पाउमा जन्जिर हुदानी छाडिन पाहाड चढ्न
जस्तै पर्शुराम ब्रह्मण भयेनि आउँछ युद्द लड्न
अर्जुन दृष्टि प्रतिज्ञा जस्तै भीष्म पितामह
रातको 1 हामि लेख्दा गित,सन्सार छ निन्द्रामा
कसैले सम्झाईदेउ आमालाई मेरो पिर मा छिन बिथ्थामा
हजार अमर कृती नदिई हामि सुत्दैनौ चितामा
कसैले सपना सुनी भने योत साच्चै छ सपना मा
कोहि माईक खोसी भन्ने यस्लाई लेर आको फ्रीमा
कसैले भनिन माफ गर्देउ हाम्रो हैसियत मिल्दैन
भविस्य छैन हामि एक हुन,औकात ले दिदैन
ती सब आउनेछन एकदिन अवश्य मेरो Show मा
टाढै बाट हात हल्लाउदौ मेरो Album को Tour मा
भिड बाट कराउदै शैलेश मलाई चिनेनौ ??
त्यसदिन भन्नेछु Oh I m Sorry हाम्रो हैसियत मिलेन
यो कुरुक्षेत्र शब्दजाल लि म खडा छु युद्द्मा
दैब दायाँ होस या बायाँ मलाई साथमा चाहियो आमा
अन्तिम फरक सुन के फरक छ यी सब प्यादा र म मा
यी जादा फोटो भित्तामा म जादा फोटो पत्रीकामा !!
काधको खाटमाथी हुनेछ बासको सिरानी
म निन्द्रामा मस्त,पछाडी हजारौ मलामी
हाम्रो बिदाईमा हरेक शत्रुको आखामा पानी
हामी हुदा खरानी 21 तोपको सलामी 3
Ещё видео!