चिनबाट फर्केका प्रकाश कटुवाल हाल नेपालमा टर्किश रेस्टुरान्ट अलेव कबाब सुल्टानेटमा सन्चालक र हेड शेफका रुपमा कर्यरत छन।
यो भिडियोमा प्रकाशले आफ्नो यात्रा र वर्षौसम्म सिकेका पाठहरु प्रस्तुत गर्नु भएको छ जो बैदेशिक रोजगारीमा जान इच्छुक युवाहरु, वर्तमान आप्रवासीहरु र हालसालै बिदेशमा काम गरेर स्वदेश फर्केकाहरुका लागि उत्कृष्ट मार्गदर्शक हुन सक्छन । हेरेर प्रतिक्रिया दिनु होला । । धन्यबाद ।
Migrant returnees are valuable assets who can serve as excellent guides for aspirants, current workers, and new returnees. Meet celebrity chef Prakash Katuwal, a China returnee, who runs the popular Turkish restaurant Alev Kebab Sultanate where he also works as the Head Chef.
Read more here: [ Ссылка ]
Ещё видео!