यस युट्युब च्यानलमा रहेका "कराओके गीतहरु" हामीले नेपाली गीत संगीत क्षेत्र प्रति रुचि राख्ने, सङ्गितप्रेमी मन-मुटुहरुका लागि अपलोड गरेका हौ । त्यसैले जति पनि आदरणिय सर्जक तथा श्रस्टाहरु: गीतकार, संगीतकार, गायक-गायिकाहरु, निर्माता-निर्दशकहरु र प्रोडक्सन कम्पनीहरु हुनुहुन्छ, तपाईंहरुलाई हामी श्रदापूर्वक सम्मान गर्दछौं । यदि हामीले अपलोड गरेका गीतहरु कपीराइट हुनगएमा हृदय देखिनै माफी चाहान्छौ ।
यस भिडियोमा प्रयोग गरिएका गीतहरूको हामीसँग कुनै अधिकार छैन।
प्रतिलिपि अधिकार नोट: गीतको मौलिक प्रतिलिपि अधिकार गायक वा सिर्जनाकर्तासँग रहन्छ। सबै अडियो प्रतिलिपि अधिकारहरू सही सर्जक तथा श्रस्टाहरुका सम्पत्ति हुन् र यो भिडियोको सामग्री गैर-व्यावसायिक र गैर-नाफामुखी प्रयोगको लागि मात्र हो।
नेपाली संगीत प्रेमीहरूले यो सेवा प्रयोग गरे बापत स्वैच्छिक सहयोग गर्न चाहेमा सधैं स्वागत छ।
Esewa ID: 9860822203
हामी नेपाली हुनुको नाताले आफ्नो भाषा, गित र संगीतलाई माया,ममता र जगेर्ना गरौ।
जय गीत जय सङ्गीत
धन्यवाद🙏
#trending #nepalisong #viral
♬♪ Audio Credit🎵
🎼 Song- Galti Mero
🎙️ Vocal- Karan Raj Karki
Azay Shumsher Rana
Sanjaya Chaudhary
Kamal Khatri
Sasheet KC
✍️ Lyrics- Karan Raj Karki
🎸 Music- Karan Raj Karki
🗣️ Rap- Bullet Flo ( Thapa Kaji )
🌐 Original Video Link- [ Ссылка ]
Ещё видео!