Kantipur Samachar | कान्तिपुर समाचार, १० भाद्र २०८१
आजका मुख्य समाचार,
* ब्राजिलको अध्यागमनमा करिब एक सय नेपाली अलपत्र / अमेरिका छिर्ने प्रयासमा आएको हुन सक्ने नेपाली राजदूतावासको भनाइ / ब्राजिल सरकारसँग दूतावासको छलफल जारी ।
* ईपीजी प्रतिवेदन भारतले बुझ्नु नपर्ने कुनै कारण नभएको प्रधानमन्त्री ओलीको भनाइ / भारत सरकारसँग कुरा भइरहेको दाबी ।
* नागरिक बाढी-पहिरो, दुर्घटना र डेंगीलगायतको चपेटामा पर्दा जनआवाज उठाउनुपर्ने थलो प्रदेश सभाहरु सुनसान / सदन चलाउन गम्भीर बन्नुपर्ने प्रदेश सरकार राजनीतिमै अलमलिए ।
* पाकिस्तानको बलुचिस्तानमा पृथकतावादी समूहको आक्रमण र सुरक्षाकर्मीको जवाफी कारबाहीमा ५१ जनाको मृत्यु / अराजकता मच्चाउन सुनियोजित प्रयास भएको सरकारको दाबी ।
* साफ अन्डर ट्वेन्टी च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने / साविक विजेता भारत बंगलादेशसँग टाइब्रेकरमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरियो ।
Timestamps
0:00 - मुख्य समाचार
14:53 - जनताको आवाज
10:12 - जनमत
36:59 - अर्थ र विकास
43:39 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
[ Ссылка ]
Click here to Download our Apps: [ Ссылка ]
Visit our Website: [ Ссылка ]
Facebook: [ Ссылка ]
Twitter: [ Ссылка ]
Instagram: [ Ссылка ]
Ещё видео!