सुदुरपश्चिम प्रदेशकै प्रख्यात भगवान् शिवको धाम ठुलाकेदार (बडिकेदार धाम) जो डोटी जिल्लाकाे बडिकेदार गाउँपालिका र बाेगटान फुड्सिल गाउँपालिकाकाे शिरमा अवस्थित छ। जहाँ नेपालबाट मात्रै नभएर भारतका बिभिन्न ठाउँबाट पनि भक्तजनको ओइरो लाग्ने गर्दछ। बडिकेदारकाे प्रचार-प्रसारका लागि याे भिडियाेलाई सबैले हेरेर शेयर गरिदिनुहोला
मनोकामना पूरा हुनेछ 🙏🙏🙏 जय बडिकेदार 🙏🙏🙏🙏💐
Ещё видео!